नेपालिहरूको माहान चा दशै तिहार तथा छैठको लगि घर जाने यात्रुहरूको लागि मंगलबारदेखि यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खुल्ने भएका छन ।
बढी भाडा लिन पाउने र हुटमा यात्रु राख्न पाउने आफ्नो माग सरकारले पूरा गर्ने भएपछि यातायात व्यवसायीले मंगलबारदेखि दशैंको लागि टिकट बुकिङ खुला गर्ने भएका हुन
गौशाला, बालाजु, नयाँ बसपार्क , कलंकील, कोटेश्वर गायतका स्थानबाट बस, मिनिबस र माइक्रोको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने बताइएको छ ।