वामगठबन्धन फुटाउन चुनाव सार्ने रणनीतिक छलफल
वामगठबन्धन फुटाउन चुनाव सार्ने रणनीतिक छलफल

अदालतले रिट निवेदकको पक्षमा आदेश दिए तोकिएको चुनावी कार्यक्रम प्रभावित हुन सक्नेमा आयोग पदाधिकारी चिन्तित छन् । प्रधानमन्त्री देउवा भने चुनाव सार्ने पक्षमा निर्णय आए हुन्थ्यो भनिरहेका छन् ।
तपाईको प्रतिक्रिया