अर्थ/विकास Archives - Jankari Kendra

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ २४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ७० पैसा र बिक्रीदर १९९ रुपैयाँ ४९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४० पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ९० पैसा र बिक्रीदर १०६ रुपैयाँ ३२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ २४ पैसा र बिक्रीदर ११६ रुपैयाँ ७१ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३५ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ १७ पैसा र बिक्रीदर २२ रुपैयाँ २६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ १५ पैसा र बिक्रीदर ४० रुपैयाँ ३१ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ३७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५४ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५२ पैसा र बिक्रीदर चार रुपैयाँ ५४ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४१ रुपैयाँ २१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७७ पैसा र बिक्रीदर नौ रुपैयाँ ८१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५ रुपैयाँ ५४ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९१ पैसा र बिक्रीदर २३ रुपैयाँ तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २३ पैसा र बिक्रीदर ...

The post आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ? appeared first on Jankari Kendra.

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब ७८ करोड राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले चालु आवमा रु दुई खर्ब ४९ अर्ब १९ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । तर,सो अवधिमा भने लक्ष्यको ८९ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको हो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवको ११ महिनामा राजस्व सङ्कलन उत्साहजनक भएको दाबी गरे।

‘कार्यालयले गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको ११ महिनाको अवधिमा नौ प्रतिशत बढी अर्थात रु १७ अर्ब ९७ करोड राजस्व सङ्कलन भएको छ’’, उनले भने । कार्यालयले गत आवको ११ महिनामा भने रु दुई खर्ब तीन अर्ब ८१ करोड राजस्व सङ्कलन गरेको थियो ।

भन्सार विभागले कार्यालयलाई वर्षभरिमा रू दुई खर्ब ७३ अर्ब ३९ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो । कार्यालयले चालु आवको साउनमा रु १८ अर्ब ४४ करोड, भदौमा रु २० अर्ब ७४ करोड, असोजमा रु १९ अर्ब नौ करोड, कात्तिकमा रु १७ अर्ब ३३ करोड, मङ्सिरमा रु २० अर्ब ८० करोड राजस्व सङ्कलन गरेको थियो ।

पुसमा रु २० अर्ब २० करोड, माघमा रु १८ अर्ब ९२ करोड, फागुनमा रू १९ अर्ब ३४ करोड र चैतमा रु २२ अर्ब ८२ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले वैशाखमा रु २१ अर्ब ७४ करोड राजस्व सङ्कलन गरेको छ । जेठ महिनामा रु २२ अर्ब ३२ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका हुँदै आठ खर्ब ९० अर्ब सात करोड मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको छ।

गत आवको ११ महिनाको अवधिमा भने सात खर्ब ७० अर्ब मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको थियो । चालु आवको ११ महिनामा यो नाका हुँदै रु ९९ अर्ब ६६ करोड मूल्य पर्ने वस्तु तथा सामान विदेशीमुलुक निर्यात भएको छ । गत आवको ११ महिनामा भने ९६ अर्ब ७२ ...

The post वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन appeared first on Jankari Kendra.

सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं। नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार २०० रुपैयाँले घटेको हो।

महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ३०० रुपैयाँ निर्धारण गरेको छ। अघिल्लो दिन बुधबार यही सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला २५० रुपैयाँले घटेर ४ हजार २३५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ४८५ रुपैयाँमा किनबेच भएको थियो।

The post सुनको मूल्यमा ठूलो गिरावट,  कतिमा हुँदैछ कारोबार ? appeared first on Jankari Kendra.

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात
काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) प्रति उपभोक्ताको आकर्षण बढ्दै जाँदा चालु आर्थिक वर्षको पहिलो ११ महिनामै २५ अर्ब ५५ करोड ९९ लाख रुपैयाँभन्दा बढी मूल्यका १० हजार ८ सय ४५ वटा विद्युतीय सवारीसाधन आयात भएका छन्।

भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि जेठ मसान्तसम्मको अवधिमा विभिन्न क्षमताका विद्युतीय सवारी नेपाल भित्रिएका छन्। तथ्यांकले पेट्रोलियम इन्धनमा आधारित सवारीको विकल्पका रूपमा ईभीको प्रयोग तीव्र रूपमा विस्तार भइरहेको देखाएको छ।

विभागका अनुसार समीक्षा अवधिमा ५० किलोवाट क्षमताका तीन हजार ६ सय ८० वटा विद्युतीय सवारी आयात भएका छन्। यी सवारीको कुल आयात मूल्य पाँच अर्ब ६५ करोड रुपैयाँ रहेको छ। तुलनात्मक रूपमा कम मूल्यका तथा सहरी प्रयोगका लागि उपयुक्त मानिने यस श्रेणीका गाडी नेपाली बजारमा लोकप्रिय बनेका छन्।

त्यस्तै, ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका छ हजार ३ सय ५७ वटा विद्युतीय सवारीसाधन आयात भएका छन्। यस वर्गका सवारीको कुल आयात मूल्य १६ अर्ब ४९ करोड ७९ लाख ४६ हजार रुपैयाँ पुगेको छ। कुल आयातित ईभीमध्ये संख्या र मूल्य दुवैका हिसाबले यही वर्गको हिस्सा सबैभन्दा बढी रहेको विभागको तथ्यांकले देखाएको छ।

नेपाल सरकारले विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्न कर तथा भन्सार संरचनामा सहुलियत दिँदै आएको छ। साथै, देशभर चार्जिङ पूर्वाधार विस्तार हुँदै जानु र इन्धन खर्चमा उल्लेखनीय बचत हुने भएकाले पछिल्ला वर्षहरूमा ईभीको माग तीव्र रूपमा बढेको देखिन्छ। निजी क्षेत्रका अटोमोबाइल व्यवसायीहरूले पनि विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका नयाँ विद्युतीय गाडी नेपाली बजारमा भित्र्याइरहेका छन्। यसले उपभोक्तालाई थप विकल्प उपलब्ध गराउनुका साथै नेपालमा विद्युतीय सवारीको बजार विस्तारमा समेत टेवा पुगेको छ।

विशेषज्ञहरूका अनुसार सरकारी नीतिगत समर्थन, बढ्दो जनचेतना र सञ्चालन खर्चमा हुने बचतका कारण आगामी वर्षहरूमा पनि नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग र आयात थप बढ्ने अपेक्षा गरिएको छ।

The post ११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात appeared first on Jankari Kendra.

बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले बुधबार ७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकले ७९ दिन अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गर्न लागेको हो। यसका लागि बुधबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल गरिने राष्ट्र बैंकले जनाएको छ।

निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ। सहभागी संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान गरिएको रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

यस बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ। राष्ट्र बैंकका अनुसार निक्षेप बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी आह्वान गरिएको रकमसम्म क्रमशः बाँडफाँड गरिनेछ। समान ब्याजदरमा प्राप्त बोल रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी हुन गएमा ‘प्रो–रेटा बेसिस’मा बाँडफाँड गरिनेछ।

संकलित निक्षेपको साँवा तथा ब्याज भुक्तानी आगामी भदौ २६ गते गरिनेछ। भुक्तानीका दिन सम्बन्धित बैंक तथा वित्तीय संस्थाको खातामा निर्धारित ब्याजसहित रकम जम्मा गरिने राष्ट्र बैंकले जनाएको छ।

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अधिक भएपछि बजारमा रहेको अतिरिक्त रकम व्यवस्थापन गर्न राष्ट्र बैंकले नियमित रूपमा निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ।

The post बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने appeared first on Jankari Kendra.

वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?
काठमाडौं । खराब कर्जा असुली सुस्त बन्दा वाणिज्य बैंकहरूमा गैरबैंकिङ सम्पत्ति (एनबीए) थुप्रिने क्रम बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्म स्ट्यान्डर्ड चार्टर्डबाहेक १९ वाणिज्य बैंकको गैरबैंकिङ सम्पत्ति १९.५१ प्रतिशतले बढेर ४५ अर्ब ९९ करोड ५४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सम्पत्ति ३८ अर्ब ४८ करोड ६२ लाख रुपैयाँ रहेको थियो।

यो अवधिमा १२ बैंकको गैरबैंकिङ सम्पत्ति बढेको छ भने ग्लोबल आइएमई, एनआईसी एसिया, नबिल, कुमारी, माछापुच्छ्रे, एभरेष्ट र राष्ट्रिय वाणिज्य बैंकले यस्तो सम्पत्ति घटाउन सफल भएका छन्।

वैशाखसम्म सबैभन्दा बढी गैरबैंकिङ सम्पत्ति हिमालयन बैंकमा रहेको छ। बैंकको यस्तो सम्पत्ति १८.०९ प्रतिशतले बढेर ६ अर्ब ५ करोड ७५ लाख रुपैयाँ पुगेको छ। दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकको गैरबैंकिङ सम्पत्ति ५ अर्ब ९० करोड २४ लाख रुपैयाँ रहेको छ भने तेस्रो स्थानमा रहेको प्राइम कमर्सियल बैंकको यस्तो सम्पत्ति ११०.८६ प्रतिशतले बढेर ४ अर्ब ९९ करोड ७३ लाख रुपैयाँ पुगेको छ।

यता, नेपाल बैंकमा सबैभन्दा कम २३ करोड ३६ लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा १४.४७ प्रतिशतले बढी हो।

The post वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ? appeared first on Jankari Kendra.

विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट
ताप्लेजुङ । ताप्लेजुङको मैवा खोला गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ४३ करोड ६१ लाख ३४ हजार रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गर्दै विपन्न नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेको छ। गाउँपालिकाले करिब एक हजार दलित तथा अति विपन्न परिवारको स्वास्थ्य बीमा शुल्क आफैंले व्यहोर्ने घोषणा गरेको छ।

गाउँसभाको १९औँ बजेट अधिवेशनमा उपाध्यक्ष कमलकुमारी लिम्बूले प्रस्तुत गरेको बजेटमा सामाजिक विकास, स्वास्थ्य सेवा पहुँच विस्तार तथा लक्षित वर्गको जीवनस्तर सुधारलाई मुख्य प्राथमिकता दिइएको छ। गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमको अनुमतिमा प्रस्तुत बजेट आगामी आर्थिक वर्षका कार्यक्रम तथा योजनाको आधार दस्तावेजका रूपमा अघि सारिएको हो।

गाउँपालिकाले ‘अध्यक्ष स्वास्थ्य बीमा कार्यक्रम’ सञ्चालन गरी आर्थिक रूपमा कमजोर परिवारलाई स्वास्थ्य उपचारमा सहज पहुँच दिलाउने लक्ष्य लिएको जनाएको छ। यस कार्यक्रममार्फत बीमा शुल्कको भार स्थानीय सरकारले व्यहोर्ने भएकाले विपन्न समुदाय प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।

बजेटका लागि संघीय र प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदान, राजस्व बाँडफाँड तथा आन्तरिक आम्दानीलाई मुख्य स्रोतका रूपमा लिइएको छ। संघीय वित्तीय समानीकरण अनुदानबाट ९ करोड ५३ लाख रुपैयाँ, प्रदेश समानीकरण अनुदानबाट ८४ लाख ८९ हजार रुपैयाँ तथा संघीय सशर्त अनुदानबाट १६ करोड ४४ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

त्यस्तै, गाउँपालिकाले आन्तरिक राजस्वबाट ६ करोड ७२ लाख रुपैयाँभन्दा बढी रकम संकलन गर्ने लक्ष्य राखेको छ। संघीय राजस्व बाँडफाँडबाट ७ करोड ५३ लाख रुपैयाँ, प्रदेश राजस्व बाँडफाँडबाट ५३ लाख रुपैयाँभन्दा बढी तथा विशेष अनुदानमार्फत १ करोड ६० लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ।

गाउँपालिकाले समपूरक अनुदान र गैरसरकारी संस्थाहरूको सहकार्यबाट समेत थप स्रोत जुटाइने जनाएको छ। यसअघि पारित नीति तथा कार्यक्रमअनुसार बजेट कार्यान्वयन गरिने र विकास तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाइने गाउँपालिकाको भनाइ छ।

The post विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट appeared first on Jankari Kendra.

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ २८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ०७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ ९४ पैसा र बिक्रीदर २०० रुपैयाँ ७३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८७ रुपैयाँ ५९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०५ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११७ रुपैयाँ २३ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३७ पैसा र बिक्रीदर नौ रुपैयाँ ४० पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३० पैसा र बिक्रीदर २२ रुपैयाँ ३९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ३० पैसा र बिक्रीदर ४० रुपैयाँ ४६ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ५० पैसा र बिक्रीदर ४१ रुपैयाँ ६७ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५६ पैसा र बिक्रीदर चार रुपैयाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ १९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६८ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८५ पैसा र बिक्रीदर नौ रुपैयाँ ८८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६० पैसा र बिक्रीदर १५ रुपैयाँ ६६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ०६ पैसा र बिक्रीदर २३ रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङ्कङ डलर एकको खरिददर १९ रुपैयाँ ३० पैसा र बिक्रीदर ...

The post आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ? appeared first on Jankari Kendra.

एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा
काठमाडौं । बितेका २४ घण्टामा दुई हजार ६ सय ४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ९६ हजार ५ सय ८ राजस्व दाखिला भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ७९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय ४७, सङ्केत बत्ती उल्लङ्घनकर्ता १ सय ५४ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १ सय २२ जनालाई कारबाही गरिएको हो।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १ सय १९, निषेधित क्षेत्रमा हर्न बजाउने १ सय १३, सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने १ सय १९, एकतर्फी बाटोमा सवारी चलाउने १ सय र अन्य सवारी नियम पालना नगरेका एक हजार ६ सय ८८ जनालाई कारबाही गरिएको हो ।

The post एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा appeared first on Jankari Kendra.

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७९ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ १४ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ १४ पैसा र बिक्रीदर २०० रुपैयाँ ९३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १८७ रुपैयाँ ७७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ८५ पैसा र बिक्रीदर १०६ रुपैयाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३८ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३५ पैसा र बिक्रीदर नौ रुपैयाँ ३८ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३२ पैसा र बिक्रीदर २२ रुपैयाँ ४१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ २७ पैसा र बिक्रीदर ४० रुपैयाँ ४३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५९ पैसा र बिक्रीदर चार रुपैयाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ १६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५८ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८३ पैसा र बिक्रीदर नौ रुपैयाँ ८७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १५ रुपैयाँ ८१ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ १६ पैसा र बिक्रीदर २३ रुपैयाँ २६ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १९ रुपैयाँ २८ पैसा र बिक्रीदर ...

The post यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ? appeared first on Jankari Kendra.

धनगढी उपमहानगरको २ अर्ब ६४ करोडको बजेट, पूर्वाधार र रोजगारीमा जोड
काठमाडौं। धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २ अर्ब ६४ करोड ६४ लाख रुपैयाँको बजेट सार्वजनिक गर्दै पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेको छ। नगर गौरवका आयोजना र युवा लक्षित कार्यक्रमलाई समेत बजेटले विशेष महत्व दिएको छ। आइतबार सम्पन्न नगरसभाको १५औँ अधिवेशनमा उपप्रमुख कन्दकला कुमारी रानाले बजेट प्रस्तुत गरेकी हुन्।

प्रस्तावित बजेटमध्ये चालु खर्चतर्फ १ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ र पुँजीगत खर्चतर्फ १ अर्ब २३ करोड ७६ लाख रुपैयाँ विनियोजन गरिएको छ। बजेटका लागि आन्तरिक आयबाट ५५ करोड १० लाख रुपैयाँ, राजस्व बाँडफाँटबाट ६० करोड ४५ लाख ३६ हजार रुपैयाँ तथा नेपाल सरकारको वित्तीय हस्तान्तरणमार्फत १ अर्ब ६ करोड ७९ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

त्यसैगरी, सुदूरपश्चिम प्रदेश सरकारबाट १४ करोड २२ लाख रुपैयाँ र चालु आर्थिक वर्षको बचतबाट ४२ करोड ३० लाख २१ हजार रुपैयाँ स्रोत व्यवस्थापन हुने जनाइएको छ।

उपमहानगरका अनुसार आगामी वर्षको बजेटले पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य सेवा विस्तार, रोजगारी सिर्जना तथा लोककल्याणकारी कार्यक्रमलाई प्राथमिकता दिएको छ। नगर गौरवका आयोजना सञ्चालन, वडा स्वास्थ्य क्लिनिकको सुदृढीकरण तथा विकास आयोजनाको प्रभावकारी व्यवस्थापनका लागि ‘आयोजना बैंक’ स्थापना गरिने योजना पनि बजेटमा समावेश गरिएको छ।

युवालाई सीपमूलक तालिममार्फत स्वरोजगार बनाउने उद्देश्यले सीप तथा रोजगार मेलालाई आगामी वर्ष पनि निरन्तरता दिइने उपमहानगरले जनाएको छ।

The post धनगढी उपमहानगरको २ अर्ब ६४ करोडको बजेट, पूर्वाधार र रोजगारीमा जोड appeared first on Jankari Kendra.

सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य लगातार दोस्रो दिन बढेको छ। अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै नेपाली बजारमा पनि पहेँलो धातुको भाउ उकालो लाग्दै प्रतितोला २ लाख ८८ हजार ७ सय रुपैयाँ पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा सुन प्रतितोला १ हजार ४ सय रुपैयाँले महँगिएको हो।

मूल्य वृद्धिसँगै छापावाल सुनको कारोबार प्रतितोला २ लाख ८८ हजार ७ सय रुपैयाँमा भइरहेको महासंघले जनाएको छ। यसअघि आइतबार पनि सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको थियो। उक्त दिन सुनको कारोबार प्रतितोला २ लाख ८७ हजार ३ सय रुपैयाँमा भएको थियो।

महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ४७ हजार ५१५ रुपैयाँ निर्धारण गरिएको छ। पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य उतारचढावको प्रभाव स्थानीय बजारमा समेत परेको व्यवसायीहरूको भनाइ छ।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ४० रुपैयाँले महँगिँदै ४ हजार ७३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

पछिल्ला दिनमा बहुमूल्य धातुको मूल्यमा निरन्तर वृद्धि देखिएसँगै बजारमा लगानीकर्ता तथा उपभोक्ताको चासो समेत बढेको छ। व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको अवस्था, अमेरिकी डलरको उतारचढाव तथा भू–राजनीतिक घटनाक्रमले सुन–चाँदीको मूल्य निर्धारणमा प्रभाव पार्ने गरेको छ।

The post सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ? appeared first on Jankari Kendra.

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ७५ पैसा र बिक्रीदर १७३ रुपैयाँ ४३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ ३३ पैसा र बिक्रीदर २०० रुपैयाँ १२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०६ रुपैयाँ ०५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ०९ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३४ पैसा र बिक्रीदर नौ रुपैयाँ ३७ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ २५ पैसा र बिक्रीदर २२ रुपैयाँ ३४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ १३ पैसा र बिक्रीदर ४० रुपैयाँ २९ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ४१ रुपैयाँ १७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५५ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८४ पैसा र बिक्रीदर नौ रुपैयाँ ८८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५ रुपैयाँ ७८ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ १२ पैसा र बिक्रीदर २३ रुपैयाँ २१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २२ पैसा ...

The post आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ? appeared first on Jankari Kendra.

भारतमा फेला पर्याे ५० टनको सुनखानी, चार ठाउँमा छन् यस्ता सुनखानी
काठमाडौं । विश्वव्यापी रूपमा सुनको बढ्दो मागको बीचमा भारतमा ५० टन सुनको भण्डार पत्ता लागेको छ। यो सुनको भण्डार दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशमा फेला परेको थियो। आन्ध्र प्रदेश केही वर्ष भित्र देशको सबैभन्दा ठूलो सुन आपूर्तिकर्ता बन्न सक्ने देखिएको छ ।

अधिकारीहरू भन्छन् कि यसले देशमा सुन उत्पादन बढाउने मात्र होइन, सुन आयातमा देशको निर्भरता पनि कम गर्न सक्छ। एक अधिकारीले भने कि कुर्नूल जिल्लाको जोन्नागिरी गाउँमा मात्र लगभग ५० टन सुनको भण्डार फेला परेको छ।

खानी विभागका प्रमुख सचिव मुकेश कुमार मीणाले पत्रकार सम्मेलनमा भने कि जोन्नागिरी बाहेक सुन खानीको लागि अन्य चार सम्भावित स्थलहरू पहिचान गरिएको छ। यसमा रामागिरी, जाव्वाकुला र चिगुरुकुन्टा बिस्नातम समावेश छन्। उनले अनुमान गरे कि जोन्नागिरीमा मात्र ५० टन सुन छ। फलस्वरूप आन्ध्र प्रदेश केही वर्ष भित्र देशको सबैभन्दा ठूलो सुन आपूर्तिकर्ता बन्न सक्छ। सरकारले पहिले नै यी खनिज–समृद्ध स्थलहरूको थप अन्वेषण र विकास गर्ने योजना बनाइरहेको छ।

जोनागिरिमा व्यावसायिक सुन उत्पादन सुरु गर्ने सन्दर्भमा उनले भने कि कर्नुलको यस गाउँमा लगभग एक दशक अघि सुन खानीको लागि १ हजार ५०० एकड जमिन छुट्याइएको थियो। यद्यपि, ५०० एकडमा मात्र सुनको अन्वेषण गरिएको थियो। यस क्षेत्रमा लगभग १३ टन सुन रहेको अनुमान गरिएको थियो। बाँकी १ हजार एकडमा अन्वेषण कार्य चाँडै सुरु हुनेछ। जोनागिरिमा मात्र कुल सुन भण्डार ५० टन हुने अनुमान गरिएको छ।

जोनागिरीमा भेटिएको ५० टन सुनको भण्डारको अनुमानित घरेलु बजार मूल्य ७,५०० करोड भारतीय देखि ९ हजार करोड सम्म रहने जनाइएको छ । यो संख्या दैनिक मूल्य उतारचढावको आधारमा फरक पर्न सक्छ। यति ठूलो सुनको भण्डारको खोजले घरेलु सुन उत्पादनलाई बढावा दिने सम्भावना छ।

मुकेश कुमार मीणाले सुन खानीका लागि ठूलो रकम र विशेष ज्ञान आवश्यक पर्ने कुरामा जोड दिए। उनले टेन्डर मार्फत निजी कम्पनीहरूलाई सुन खानी दिने सरकारको निर्णयलाई जायज ठहराएका छन । उनले भने कि पछिल्ला केही वर्षहरूमा खानी मार्फत सुन निकाल्ने काममा उल्लेखनीय कमी ...

The post भारतमा फेला पर्याे ५० टनको सुनखानी, चार ठाउँमा छन् यस्ता सुनखानी appeared first on Jankari Kendra.

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवयासी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ४६ हजार ३ सय १५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ । सुनसँगै चाँदीको मूल्यमा पनि केही वृद्धि भएको छ ।

महासंघका अनुसार चाँदी आज प्रतितोला ५० रुपैयाँले बढेर ४ हजार ६ सय ९० रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ६ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तैगरी आज १० ग्राम चाँदीको मूल्य ४ हजार २१ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

The post सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ? appeared first on Jankari Kendra.