रेडपाण्डाको छाला सहित पक्राउ
रेडपाण्डाको छाला सहित पक्राउ

संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत रेडपाण्डाको छाला सहित सोलुखुम्बु टाक्सिन्दु गाविस–१ बस्ने २० बर्षीय नविन राईलाई प्रहरीले पक्राउ गरेको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु