विदेश पठाईदिन्छु भनी ठगी गर्ने फरार व्यक्ती यसरी पक्राउ परे
विदेश पठाईदिन्छु भनी ठगी गर्ने फरार व्यक्ती यसरी पक्राउ परे

नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताए अनुशार वैदेशिक रोजगार कसुर मुद्दामा असार गत १९ गतेको फैसला अनुसार ३ वर्ष कैद र ३ लाख जरीवाना ठहर भई फरार रहेका काठमाडौं महानगरपालिका–२९ गोगबुं बस्ने वाग्लुङ्ग विहु–८ घर भएका ४४ वर्षीय कृष्ण प्रसाद कडेललाई प्रहरीले पक्राउ गरेको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु