नेपाली समयअनुसार बेलुकी सवा ५ बजे मलेसियाको कुचिङस्थित सारावक रंगशालामा नेपाली फुटबल टिमले मकाउ सँग पहिलो एएफसी सोलिडारिटी कप फुटबलको उपाधिका लागि फाइनलमा भिड्दै छ । नेपालले मकाउलाइ सहजै जित्ने अनुमान गरिएको छ । यदि नेपाले यो उपाधि जितेमा नेपालको अन्तराष्ट्रिय उपाधिमा ह्यट्रिक हुनेछ । नेपालले बङ्घबन्धु कपसँगै साग फुटबलको उपाधि जितेको थियो
नेपाली टोलीका स्ट्राइकर बिमल घर्ती मगरले फेसबुकमा मंगलबार हुने मकाउसँग तीन करोड नेपाली खेल्ने र नतिजा आफूहरुको पक्षमा आउने आशा रहेको उल्लेख गरेका छन्।
लाइभ भिडियो यहाँ बाट हेर्न सकिन्छ ।
[su_youtube url=”https://youtu.be/plHraWHGp0E” width=”920″ height=”940″]