लगनखेल प्रहरी र परोपकारी सश्था एक्सन फर सोसल चेञ्जलाइ को प्रयासमा सडकमा बेवारिसे अवश्थामा रहेकि यि छ दिनकी सुत्केरी महिलाको उद्दार गरि पाटन अस्पतालमा उपचार भैरहेको छ । नुवाकोट झ्याल्टुङ घर बताउछिन।
श्रीमान राजु पन्थ अनि आफ्नो नाम बिन्दा पन्थ बताउछिने यि महिलाको आफन्त पत्ता लगाउन यो पोस्ट सेयर गर्दिनु होला।
[su_youtube url=”https://www.youtube.com/watch?v=efwB0Pto-co” width=”920″ height=”940″]