• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, जेठ ३१, २०८२
शुक्रबार, जेठ ३१, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल जेठ ३१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

के तपाई लामखुट्टेको टोकाइबाट हैरान हुनुहुन्छ ? यस्ता छन् घरेलु उपाय

हिमालयन बैंकबाट पाकिस्तानी बैंक हबिब बाहिरिँदै, पौने ३ करोड कित्ता शेयर बिक्रीमा

एमजीले नेपाली बजारमा भित्र्यायो अपग्रेडेड ‘कमेट इभी’: सहरी मोबिलिटीको भविष्य केन्द्रित एक स्मार्ट र स्टाइलिश फेसलिफ्ट

आजको मौसमः काेशी र लुम्बिनमा बर्षा हुन सक्ने

भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा कुमारी बैंकका ग्राहकले ड्राइभिङ कोर्स छुट पाउने

लुयान र सारथी स्कुटरमा “मनसुन म्याजिक अफर” : १० हजार सम्म नगद छुट

२०८२ साल जेठ ३० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

दिपलले पार गर्यो पाँच लाख युनिट डेलिभरीको कोशेढुंगा

लोकप्रिय समाचार

  • १. २०८२ साल जेठ २४ गतेदेखि ३० गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल जेठ २८ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल जेठ २७ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल जेठ २५ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल जेठ २६ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल जेठ २९ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. अन्तरिक्षमा आज जाँदैछ ‘जल भालु’, जाे सहन्छ आणविक बम देखी -२७३ डिग्री तापक्रम

  • ८. रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार

  • ९. मृगौंला सुरक्षित गर्नका लागि नियमित खानुहोस यी ४ कुरा

  • १०. आमिर खानकी आमाले ९१ बर्षमा गरिन बलिउडमा डेब्यु

विद्युत चोरी गर्ने ९ जना गौरबाट पक्राउ

नेपाल विद्युत प्राधिकरण गौर शाखाबाट गएको चुहावट नियन्त्रण टोलीले विद्युत चोरी गर्दै गरेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ । प्राधिकरणको कर्मचारी सहित नेपाल प्रहरी, सशस्त्र प्रहरीको संयुक्त सहभागिता रहेको चुहावट टोलीले गौर नगरपालिका वार्ड नम्बर १०, ११ र १२ मा विहानै छापामारी गरी तिनीहरुलाई पक्राउ गरेको हो । हुकिंग गरी विद्युत चोरी गरिरहेको अवस्थामा सबैलाई पक्राउ गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

विद्युत चोरीको अभियोगमा पक्राउ परेका स्थानीय किसुन राय, गंगा राय यादव, ओम प्रकाश साह, शेख आलम, भागरीथ साह, विशुन साह, राजेन्द्र राम, राजू साह र शेख वाजुललाई जिल्ला प्रहरी कार्यालयमा राखिएको प्राधिकरणले जनाएको छ । रौतहटको ग्रामीण भेगका गा.वि.सहरुमा व्यापक रुपमा विद्युत चुहावट भईरहदा पनि सम्बधित निकायले रोकधाम गर्न सकेका छैन ।

आफ्नो झुठो धाक जमाई राख्न प्राधिकरणले सदरमुकामको केही वार्डमा मात्र अभियान चलाउने गरेको पाईन्छ । सदरमुकामकै वार्ड न १२ सिर्सियामा दिउसै हुकिगं गरिएको भेटिन्छ । एक स्थानीयका अनुसार असी प्रतिशत घरमा हुकिंगबाटै माध्यमबाट हिटर, हिटर चुल्हो, मोटर, लगायतका बढी क्षमतायुक्त ईलेक्ट्रोनिक्स समानहरु प्रयोग गरिन्छ । यति हुदा हुदै प्राधिकरणको टोली उता नपुग्नु कुनै आश्चर्यको कुरा हैन । प्राधिकरणमा कार्यरत कर्मचारीहरु प्राय त्यही क्षेत्रका रहेका छन त्यही भएर उता चुहावट नियन्त्रण गर्ने आट कल्ले गर्छन । त्यसमा पनि गौर शाखा प्रमुख बेमौसमी बाजा झै प्राय कार्यालयबाट गायब रहेपछि रामभरोसे प्राधिकरण चलिरहेको छ । प्राधिकरण रहेकै ठाउँ चुहावट मुक्त बनाउन कार्यालय प्रमुखले न त कुनै योजनै बनाएका छन न त यसका लागि समय । स्थानीय उर्जा राज्यमंत्रीले जिल्लालाई चुहावट मुक्त बनाउन दिशा निर्देश दिए पनि यसको कार्यन्वय नहुनुमा कार्यालय प्रमुखको क्षमता माथि प्रश्न चिन्ह खड़ा गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रौतहटमा लुटपाट गर्ने गिरोहका दुईजना पक्राउ
    रौतहटमा १५ जना फरार प्रतिवादी पक्राउ
    कम्तीमा १० वर्षदेखि सरकारी, ऐलानी, पर्तिमा बस्नेले लालपुर्जा पाउने

    लोकप्रिय

    २०८२ साल जेठ २४ गतेदेखि ३० गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ २८ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ २७ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ २५ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ २६ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साल जेठ ३१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    के तपाई लामखुट्टेको टोकाइबाट हैरान हुनुहुन्छ ? यस्ता छन् घरेलु उपाय

    हिमालयन बैंकबाट पाकिस्तानी बैंक हबिब बाहिरिँदै, पौने ३ करोड कित्ता शेयर बिक्रीमा

    एमजीले नेपाली बजारमा भित्र्यायो अपग्रेडेड ‘कमेट इभी’: सहरी मोबिलिटीको भविष्य केन्द्रित एक स्मार्ट र स्टाइलिश फेसलिफ्ट

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल जेठ ३१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल
    • के तपाई लामखुट्टेको टोकाइबाट हैरान हुनुहुन्छ ? यस्ता छन् घरेलु उपाय
    • हिमालयन बैंकबाट पाकिस्तानी बैंक हबिब बाहिरिँदै, पौने ३ करोड कित्ता शेयर बिक्रीमा
    • एमजीले नेपाली बजारमा भित्र्यायो अपग्रेडेड ‘कमेट इभी’: सहरी मोबिलिटीको भविष्य केन्द्रित एक स्मार्ट र स्टाइलिश फेसलिफ्ट
    • आजको मौसमः काेशी र लुम्बिनमा बर्षा हुन सक्ने

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.