नुवाकोटमा केन्द्रीय कार्यालय रहेको बैंकले व्यवस्थापकीय तहमा डेपुटी जेनेरल मेनेजर, आईटी मेनेजर र मेनेजर (अपरेसन) गरी तीन जना, व्यवस्थापन प्रशिक्षार्थी पाँच जना, सिनियर एसिस्टेन्ट तीन जना, मेसेन्जर एक जना र केही संख्यामा प्रशिक्षार्थी एसिस्टेन्ट माग गरेको हो ।
हाम्रो विकास बैंकमा कर्मचारी माग
हाम्रो विकास बैंकमा कर्मचारी माग

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु