नेपाल विद्युत प्राधिकरणमा रोजगारीको अवसर खुल्ला भएको छ । प्रणिकरणले विज्ञापन प्रकाशित गर्दै २५० भन्दा बढी पदमा खुला दरखास्त आह्वान गरेको छ ।
प्राधिकरणले अधिकृत स्तर तथा सहायक स्तरको पदमा आवेदन खुल्ला गरेको छ । अधिकृत स्तरमा उपनिर्देशक, चाटर्ड एकाउन्टेन्ट, सहकायक प्रवन्धक, प्रशासकीय अधिकृत, समाजसास्त्री इञ्जिनियर, सर्भे अधिकृत लगायत गरि ५८ जनाको लागि आवेदन खुल्ला गरेको छ ।