पुँजी बजारको नियामक निकाय नेपाल धितापत्र बोर्डले विभिन्न पदका लागि १४ जना कर्मचारी माग
गरेको छ । बोर्डले प्रशासन, लेखा, सूचना प्रविधि र कानुन सेवाका लागि कर्मचारी माग गरेको हो ।
आवश्यक योग्यता पुगेका र इच्छुक नेपाली नागरिकलाई माघ महिनाभित्रमा आवेदन बुझाउन
आह्वान गरिएको छ ।