काभ्रेमा भूकम्पीय सुरक्षा दिवस मनाईयो
काभ्रेमा भूकम्पीय सुरक्षा दिवस मनाईयो

नाटकको निर्देशन भने सुमन रंजितले गरेका हुन्l जिल्ला अधिकारी शिव सिंखडा डिएसपी नविनराज राई ,लगायत विभिन्न सरकारी कार्यलयका प्रमुख तथा विभिन्न गैरसरकारी संस्थाहरुको उपस्थीती रहेको थियो । कसरी सुरक्षा गर्ने ,आगामी दिनमा भुकम्प प्रतिरोधि घरहरु निर्माण कसरी गर्ने भन्नेबारे ,र्याली समेत गरिएको थियो । कार्यक्रममा भुकम्पपछि बनाईने संरचनाबारे भवन डिभिजन कार्यलय काभ्रेका प्रमुख अष्टलाल सुवालले सबैले बेलैमा सचेत भएर लाग्नुपर्ने कुरा राखेका थिए । उनले गत ०७२ को भुकम्पबाट क्षेति भएका संरचनाहरुको तोकिएको मापदण्ड अनूरुप निर्माण गर्न सके कुनै भुकम्पको पनि चिन्ता नपर्ने जोड दिएका थिए ।
तपाईको प्रतिक्रिया