आज भोलि गुजरत को वापी,सहर मा , नौकरि किन्न न सकेर नौकरी न पाएर स्वदेश बाट आएका हाम्रै नेपाली दाजु भाइ हरु वापस स्वदेस फर्किन वाध्य हुनेगरेका छन
या मुम्बई दिल्ली मद्रास र अरु ठाउ जान बाध्य समेत हुने गरेका छन । किन भने आज भोलि हाम्रै नेपाली दाजु भाइ ले आफ्नै नेपाली दाजु भाइ लाई नौकारी लागाउन घुस खाने काम गर्ने गरेका छ्न एक तथयाकं का अनुसार लग भग,४५%नेपाली दाजु भाइ हरु ले एक अर्का सङ्ग घुस लिएर नौकरी लगाउने गरेको समेत पाईएको गुजरात वाट एक गुजराति दैनिक पत्रिका का पत्रकार ले जान कारी दिनु भयो अनि त्यस पछि, अर्को कुरो, घुस खाने मान्छे पैसा खाएर साइड भै हाल्छ त्यस ले ग्यारेन्टी पनि दिदैन कहिले काहीँ कस्तो हुन्छ भने बिचारा घर बाट आएको हुन्छ त्यति खेर त्यो सङ्ग पैसा हुँदैन अरु बाट १०%५% ब्याज मा लिएर घुस दिने र नदिए उल्टै धम्कि दिने गरेको समेत पाईअको छ पैसा तिरेरै भए पनि नौकरी गर्छन् ।
भोलि को दिन त्यो नौकरी मा,कुनै सेट हरु सङ्ग तल माथी हुदा त्यो नौकारी बाट निकाली पनि दिन्छन तेस्तो समस्या भएका वेला जिम्मेवारि कोहि पनि नहुदा नेपालि हरु मारमा पर्ने गरेको पाईएको छ कुनै समय ,यस्तो पनि हुने गरेको छ १ जना साथी ले, येउटै नौकरी मा , दुई पटक घुष खाएको तथ्य पनि छन काम राम्रो नगरेको भन्दै पहिलो लाई निकालेर दोस्रो लाई लगाउने,काम पनि गर्ने गरेको पाइन्छ । यस्तो अमानविय काम गर्ने अरु नेपाली दाजुभाइ त छ्दै थिए अनि त्यस्मा केहि कुनै सङ्ग सङ्गठनका कार्यकर्ता पनि छ्न जस्ले गर्दा आज सम्म यो यो ठाउ मा,धेरै संघ सङ्गठन हरु ,छ्न तर ,कसैले पनि त्यति ठुलो आपत्ती को कु्रा साम्ने खडा गरेको छैन । यो समस्या आज को होइन, धेरै पुरानो समस्या हो । मैले पटक पटक समाचार छापे प्रभाव पनि परेको थियो कैयौ दलाल लाई पुलिस समेत थुनेको थि़यो तर यो समस्या घट्नु को सट्ठा वढ्दै छ यो गुजरात मात्र नभई वेगंलुर, दिल्लि केरला ,पजांव लगायत भारत का ठुलठुला सहर मा पेसा र दुख वनि रहेको छ ।