लक्ष्मी परियारको परिवारलाई आर्थिक सहयोग पुजन धितालबोक्सीको आरोपमा कुटपिटबाट मुत्यु भएको काभ्रे कोसिपारी चौबास निवासी स्व लक्ष्मि परियारकोतीन छोराहरुको पालनपोषणका लागि कोरिया बाट सुरज न्यैपानेले पठाउनु भयको आर्थिक सहयोगहीजो जिल्ला प्रसासन कार्यालय काभ्रेको हल मा एक कार्यक्रम का बिच हस्तान्तरण गरिएको छ।सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यलय प्रमुख लगायतपत्रकार साथीहरू,विवेकशिल काभ्रेका साथी को उपस्थिति रहेको थियो ।सहयोग हस्तान्तरणविवेकशील नेपाली सोसल सर्भिस क्लब र विवेकशिल नेपाली काभ्रेले गरेको होl२० हजार नेपालिलक्ष्मीको नाबालक तिन छोरा हरुलाई हस्तानतरण गरेको होlतपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु प्रचण्डको नातिनीले गरिन इंगेजमेन्ट यौन क्षमता बढाउने ‘यार्सा किङ’लगायत नक्कली औषधी छ्यापछ्याप्ती, लुभमा फ्याक्ट्री स्वर्णलक्ष्मी सहकारी ठगीबारे रविको बयान जारी, जिबी र रविले रकम झिकेका कागजात फेला