दलित महिलाको अधिकार सम्बधमा अन्तर्क्रिया कार्यक्रम सम्पन
दलित महिलाको अधिकार सम्बधमा अन्तर्क्रिया कार्यक्रम सम्पन

pउत्पीडनमा परेको जातजातिलाइ उकास्नको लागि सबैका लागि घरघरमा मानब अधिकारको आवस्यकता रहेको कुराको जानकारी मानव अधिकार अधिकित दिपा आचार्यले कार्यक्रममा भनेका हुन्l कार्यक्रमका प्रमुख अतिथि सांसद ब्यबस्थापकीय संसद रामहरि सुबेदीले उत्पीडनमा परेको महिलाहरुलाई प्रेरित गराउन उनीहरुको लागि सिपमुलक कायहरु गर्ने ,छोराको भन्दा छोरीको महत्व दिने कार्यमा प्रतिवदता जनाएका छन् l कार्यक्रमको समापन भने लैङ्गिक तथा सामाजिक समाबेशीकरण महाशाखाका प्रमुख तथा मानबअधिकार आयोगका कायकर्ता सरिता ज्ञवालीले गरेका हुन् l
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु