सुरक्षा पोष्ट निर्माणमा एस एस बि र शसस्त्र सिमा बलको अबरोध,स्थानियको बिरोध विष्णु जोशि समाचार व्युरो, कैलालिकैलालि को सिमावर्ती धनगडि को गौरिफन्टा क्षेत्रमा निर्माणाधीन सिमा सुरक्षा पोष्ट अवरोध गरेको भनदै स्थानिय ले विरोधगरेको छन । सिमा सुरक्षा निर्माण समिति ले पत्रकार सम्मेलन गरेर भारतिय सिमा सुरक्षा वल (एसएसबि) र शसस्त्र सिमा वलभनसार ले उक्त कुरा मा सिमा सुरक्षा पोष्ट निर्माण मा अवरोध गरेको जनाएको छ झण्डै२०लाख को लागत मा जनता वाटचन्दा सकंलन गरि निर्माण को लक्ष लिईएको र उक्त सिमा सुरक्षा पोष्ट मा ५ लाख खर्च भै सकेको छ । यो सिमा पोष्ट निर्माणगर्न का लागि समिति ले भारत वाट नेपाल प्रवेश गर्ने साना तथा ठुला मालवाहक गाडी हरु वाट ५० देखी १०० सम्म लिने गरेकोथियो उक्त पोष्ट निर्माण गर्ने क्रम मा सिमा सुरक्षा ससत्र प्रहरि का प्रमूख गणेश सग्रौला ले भारतिय सिमा प्रहरि को दवाव रआफ्नो व्याक्ती गत चाहना अनरुप सहयोगार्थ रसिद खोसेर लगेको समिति ले आरोप लगाएको छ सिमा मा पटक_पटकअपराध हुने गरेका ले त्यसलाई रोक्न गौरिफन्टा नाकामा पोष्ट निर्माण गर्न लागिएको समिति ले जनाएको छतपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु मोटरसाइकल चोरीमा संलग्न तीन जना ट्राफिक प्रहरीको नियन्त्रणमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी, ६ जना पक्राउ अत्याधिक गर्मीले विश्वका ५० करोड बालबालिका प्रभावित