महा शिव रात्री को अबसर मा आउने भक्तजनलाई एक घन्टाभित्रै दर्शन गराउने
महा शिव रात्री को अबसर मा आउने भक्तजनलाई एक घन्टाभित्रै दर्शन गराउने

उनले भने, ‘यसपटक विगतजस्तो ढिलो दर्शन गर्नु नपरोस् भनेर १००१ जनाको मूलसमारोह समिति र १००० रुपैयाँको विशेष पाससमेत खारेज गरेका छौं। प्रत्येक वर्ष उक्त दिन दुईको संख्यामा हुने ५०१ रुपैयाँको विशेष पूजा पनि स्थगित गरेका छौं। कोषले १००१ को मूलसमारोह समिति कटौती गरेको भने एक हजार रुपैयाँ तिरेर पाउने विशेष पाससमेत खारेज गरेको छ। एक हजारजनाको समितिले आफन्त र चिनेजानेकालाई पास वितरण गरेको र विशेष पासलाई ल्याउने लैजाने गर्नु परेकाले भीड हुने भन्दै खारेज गरेको हो। यसका साथै कोषले मन्दिर परिसर र कोर एरियामा सुरक्षाकर्मीमात्र खटाउने भएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु