चर्चित डेउडा गायिका गौरि भट्ट द्वार गायनमा निरन्तरता विष्णु जोशि सुदुर पश्चिम कि चर्चित डेउडा गायिका गौरि भट्ट गत मसिरं१०मा वैवाहिक जिवनमा वाधिए पछी धेरैले आकलन गरेका थिए कि अव गैरिले गायन क्षेत्र छोड्छन भन्ने तर उहाले गायन क्षेत्र लाई निरन्तरतादिने जानकीरि दिनु भएको छ ।अहिले गौरि भट्ट ले सुदुर पश्चिमेलि भासा को चर्चित गित “गाडि पुगि गैसोराड मा स्वर दिनु भएको छ र आफ्नो सस्कृति वचाउन को लागि कहिलै पछि नहट्ने गायिका भट्टको दावि छ विगत ४ वर्ष देखि निरन्तर गायन छेत्र मा लागेकि भट्ट का दर्जन भन्दा वढि एल्वम र थुप्रैगितमा स्वर दिई सकनु भएको छतपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सबन्धबिच्छेदको ७ बर्ष हलिउड अभिनेत्री बिना बाबु आमा बन्दै बक्सअफिसमा पुष्पा-२ को सुनामी, पहिलो दिन तोड्यो सबै रेकर्ड अमेजेनियन भ्यागुताका कारण मेक्सिकन चर्चित नायिकाको मृत्यु