सम्मान म्युजिक प्रा लि मार्फत मायालु को बोली…सांगीतिक यात्रामा अगाडि बड्दै गायक एसपी राना मगर……
सम्मान म्युजिक प्रा लि मार्फत मायालु को बोली…सांगीतिक यात्रामा अगाडि बड्दै गायक एसपी राना मगर……

दर्जनौ गीत मा आफ्नु सुमधुर स्वर दिई सक्नु भएको र लय शब्द पनि उतिकै उत्कृष्ट बनाउदै आउनु भयको छ… हाल सम्म उहाले २/३दर्जन जति गीतमा शब्द संगीत भरी सक्नु भएको छ भने सुमधुर स्वर का धनी प्रतिभाका हुनाहार ब्यक्ति एसपी अहिले उतिकै चर्चा मा आउनु भएको छ। सम्मान म्युजिक बाट अगाडि आउनु भएका गायक एसपी ले अहिले सम्म मेरो मायामा भयो तगारो… मझै दुखी हुन नपरोस , कठै मेरो कर्म, पगल भै हिडेछु , सपना मनमा थरी थरी, लगायत दर्जनौ गीत मा स्वर दिनु भएका गायक एसपी ले मायालु को बोली…सम्मान म्युजिक मार्फत मिना राई को गीत रेकर्ड गर्नु भएको छ। बाल्यकाल देखि नै आफ्नो गित गाउने रुचि भएतापनि घरायसी समस्या ले गर्दा अलि केही समय अगाडी आउन नसकनु भएको वहाले बताउनु भयो र सानै देखि स्कुल गाउँ घर हरुमा स साना सांगीतिक कार्यक्रम हरुमा भाग लिने र पहिलो दोस्रो हुने गर्थे । एसपी अाफ्नो बाल्यकाल गाउमै बिताउनु भएको थियो । एसपी भन्छन अब केही राष्ट्रको लागि गरने छु भन्दै गित संगितमा लाग्नु भएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु