बम्बैमा अाफ्नै नातेदार चेलिबेटि बेच्नेलाइ प्रहरीले यसरि समात्यो
बम्बैमा अाफ्नै नातेदार चेलिबेटि बेच्नेलाइ प्रहरीले यसरि समात्यो

नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताए अनुशार जीउ मास्ने बेच्ने तथा थुनुवा भागे भगाएको मुद्दामा नुवाकोट जिल्ला अदालतको २०६३ भाद्र १३ गतेको फैसलाले ७ बर्ष ६ महिना कैद सजाय भई फरार रहेका नुवाकोट घ्याङफेदी–६ घर भई काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने ४९ बर्षीय फुर्पा तामाङ्गलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको प्रहरी टोलीले मंगलबार बौद्धबाट पक्राउ गरेको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु