मोर्चाको मोटरसाईकल र्यालि ९ तस्वीरमा
मोर्चाको मोटरसाईकल र्यालि ९ तस्वीरमा

कोणसभामा बोल्ने वक्ताहरुले संसदमा विचाराधिन संविधान संशोधन विधयेक पास नभएसम्म कुनै हालतमा पनि स्थानिय तहको निर्वाचनमा सहभागि नहुने बताएका थिए । निकालिएको र्यालीमा चुनाव बहिष्कार गराैं भन्ने नारा लगाएका थिए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु