नवलपरासीको ४ क्लिनिकहरु शिलबन्द्धि
नवलपरासीको ४ क्लिनिकहरु शिलबन्द्धि

जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख अरुण कुमार महत्तो को अध्यक्ष्तामा गएको अनुगमन टोलीमा घरेलु तथा सना उद्योग नवलपरासीका प्रमुख नन्दलाल पौडेल, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सुनिल कहांर, उपभोक्ता हकहित संरक्ष्ण मंचका प्रतिनिधि हरी प्रसाद यादव र सञ्चारकर्मिहरुको संयुक्त सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु