राजेशको रथारोहण वैशाख १, २०७४- साहित्य महोत्सवको समापनसँगै यहाँ फिल्मको चहलपहल सुरु भएको छ । फरक ढंगले नेपालगन्ज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल उद्घाटन गरियो । घोडा र टाँगाको सहर भनिने नेपालगन्जमा अभिनेता राजेश हमाललाई बुधबार झन्डै एक किलोमिटर अत्याधुनिक रथमा चढाइयो, टाँगाको हस्तकला उपहार दिइयो अनि उनैले घोडा र टाँगा अंकित फिल्म फेस्टिभलको एनिमेसन सार्वजनिक गरेर उद्घाटन गरे । कान्तिपुरमा समाचाार छ तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु आजदेखि ‘दुःखी आत्मा’ र ‘रंगी’ हलमा `कर्मा´को फस्ट लुक सार्बजनिक ३४ बर्ष पछि सलमान-अमिरका फिल्म फेरी हलमा रिलिज हुदैँ