वडा अध्यक्षले केके गर्न सक्छन? वडा कार्यालयका काम,कर्तव्य र अधिकार, थाहा पाइराखौ
वडा अध्यक्षले केके गर्न सक्छन? वडा कार्यालयका काम,कर्तव्य र अधिकार, थाहा पाइराखौ

१. सहभागितामूलक योजना तर्जुमा प्रणाली अनुसार वस्ती वा टोलस्तरबाट योजना तर्जुमा प्रक्रिया अबलम्बन गरी बस्ती तथा टोलस्तरीय योजनाको लागत संकलन, प्राथमिकीकरण तथा छनौट गर्ने ।
१. शिक्षाः बालउद्यानको व्यवस्था र व्यवस्थापन, अनौपचारिक शिक्षा कार्यक्रम तथा प्रारम्भिक बाल विकास केन्द्र संचालन तथा व्यवस्थापन गर्ने, पुस्तकालय, वाचनालय, सामुदायिक सिकाई केन्द्र, बाल क्लब तथा बाल सञ्जालको संचालन तथा व्यवस्थापन गर्ने ।
१. वडाभित्र संचालित विकास योजना, आयोजना तथा संलग्न उपभोक्ता समितिहरुका कार्यको नियमन गर्ने ।
१. नाता प्रमाणित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु