मधेसी मोर्चा र गठबन्धनद्वारा अनिश्चितकालीन आमहड्ताल घोषणा ( विज्ञप्ति सहित )
मधेसी मोर्चा र गठबन्धनद्वारा अनिश्चितकालीन आमहड्ताल घोषणा ( विज्ञप्ति सहित )

कार्यक्रमअनुसार वैशाखको १६ गते नेपाल बन्द र वैशाखको २७ गतेदेखि आमहड्ताल एवम् अनिश्चितकालीन नेपाल बन्द आह्वान गरिएको छ । स्थानीय तहको निर्वाचन आउन केही दिन बाँकी रहेका बेला मोर्चा र गठबन्धनले सहमति उल्लंघन भएको भन्दै संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु