कर्मचारी युनियनद्धारा चिरन्जी अर्यालको विदाइ
कर्मचारी युनियनद्धारा चिरन्जी अर्यालको विदाइ

कर्मचारीको दौरामा अर्यालले गर्दै आएको सेवा तथा संगठनको मुल्याङ्ग गर्दै युनियनले सम्मान पत्र समेत प्रदान गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि एवं नेका पार्टी सभापति विष्णु लामिछाने, युनियनका पुर्व सभापति धुव्र गौतम, पत्रकार पुरुषोत्तम सुबेदी, युनियनका उपाध्यक्ष मोहम्मद वजिर आलम लगायतले मन्तब्य राखेका थिए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु