प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको छ । माओवादी र कांग्रेसका सांसदहरुले महाअभियोग दर्ता गरेका हुन् ।महाअभियोग मीनबहादुर विश्वकर्मा प्रस्ताव र माओवादी प्रमुख सचेतक टेकबहादुर विश्वकर्मा समर्थक छन । २५९ जनाले हस्ताक्षर गरेका छन् ।