चोरी गरेर भाग्दै गर्दा यसरी समातियो चोर
चोरी गरेर भाग्दै गर्दा यसरी समातियो चोर

नागार्जुन नगरपालिका–३ ठुलोभर्याङ स्वागत मार्ग डेरा गरी बस्ने रौतहट चन्द्रनिगाहापुर नगरपालिका–४ का ३१ वर्षीय लोकेन्द्र कुवरको कोठाबाट विभिन्न सामान चोरी गरी भाग्दै गरेको अवस्थामा सिन्धुपाल्चोक मेलम्ची–६ का २८ वर्षीय विकाश तामाङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु