खर्बपति भारतीय व्यापारी विजय माल्या लन्डनमा पक्राउ पछि के हुदैछ !
विष्णु जोशी/भारत,व्युरो खवर
भारतका प्र्खयात मदिरा कारोबारी विजय माल्या को प्रत्यर्पण लाई लिएर सीबीआई ले अतिरिक्त निर्देशक राकेश अस्थाना को नेतृत्व मा चार सदस्य को एक टीम लंडन पुगेको छ । यो टीम ब्रिटिश प्रशासन को माल्या को लोन डिफॉल्ट घटना को पूर्ण जानकारी गराउने भएको छ । प्रवर्तन निर्देशनालय का दुई वरिष्ठ अधिकारी पनि यस टिम मा भाग लिएका छन माल्या को प्रत्यर्पण मामला यो समय ब्रिटिश अदालत मा छ जसमा सीबीआई र ईडी को तर्फ मा कुनै हस्तक्षेप छैन ।
भारतीय एजेंसि को टीम ले लंदन जानुको उद्देश्य माल्या को खिलाफ प्रत्यर्पण घटना लाई अझ मज़बूत वनाउनु हो टिम का एक अधीकारि ले भन्नु भयो। ६१साल का विजय माल्या को गएको महीना९०० करोड़ आईडीबीआई लोन डिफॉल्ट घटनालाई मध्य नजर गर्दै ब्रिटिश सरकार काअधिकारि ले गिरफ्तार गरेका थिए यस घटनाको सीबीआई जांच गरि रहेको छ। तर पनि गिरफ्तार गरेकेा तार घंटां पछि लंडन को एक अदालत ले माल्या लाई ज़मानत लिएर छोडेको थियो . मई १७को यस घटना लाई अघिल्लो सुनवाई गरिने भएको छ । २मार्च २०१६ मा देश छोडेर भाग्ने वाला माल्या का बंद भएका। किंगफिशर एयरलाइंस मा कतिपय भारतीय बैंक का ९ हज़ार करोड़ भन्दा वढि को बकाया रहेको छ माल्या को नाम मा सीबीआई का२ केस दर्ता छन। , एक आईडीबीआई सँग जुड़ीएको अरुदोस्रो ६ हज़ार करोड़ भन्दा ज्यादा को लोन चुक्ता नगरेको विसय लाई लिएर स्टेट बैंक ऑफ इंडिया संचालित संघ को तर्फवाट एक मूख्य मामला दर्ता गरिएको थियो।
ब्रिटेन वाट प्रत्यर्पण को प्रक्रिया लामो छ जसमा संबंधित व्यक्ति को खिलाफ अरेस्ट वरेंन्ट जारी गरिनु पर्ने हो होईन भन विसय मा जज को निर्णय पनि अन्योल मा रहेको छ। यानकि अरेस्ट वॉरेंट जारि गर्यो भने व्यक्ति को शुरुवात सुनवाई को लागि गिरफ्तार गरि अदालत मा पेश गरिन्छ त्यस पछि मात्र प्रत्यर्पण संबंधी सुनुवाई हुन्छ र त्यस पछी सेक्रिटेरी ऑफ स्टेट ले अंतिम फैसला लिने गर्दछ। ‘वन्टेड’ व्यक्ति उच्च न्यायालस वाट लिएर सुप्रीम कोर्ट सम्म फैसला समवन्धी खिलाफ अपील गर्नसक्छ । ब्रिटिश कानून को अनुसार ब्रिटिश सेट्रिटेरी अाफ स्टेट प्रत्यर्पण को चार बिंदुं लाई लिएर विचार गर्न सक्छ। यसमा, व्यक्ति समवन्धि को मृत्यु दण्ड सज़ाय को ख़तरा हुनसक्ने,हुनाले ख़ास व्यवस्था गरिएको छ । भारतीय सरकार को भनाई अनुसार कि उसकी एजेंसि माल्या को न्याय को कठघरा मा खड़ा गर्न को लागि माल्या लाई भारत ल्याउने कोसिस भई रहेको छ। भारत को कर्नाटका का माल्या का विभिन्न देश मा घर र विहे गरेको र ७भन्दा वढि ,बिहे र भारत का विभिन्न वैकं हरु मा हजारौ करोड भन्दा वढि लोन छ।