तिनाउ विकास बैंकको हकप्रद खुल्यो, यि ठाँउ बाट अावेदन दिन सकिन्छ तिनाउ विकास बैंक लिमिटेडले १० बराबर ३.५ अर्थात ३५ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीको शयरमा लगानीकर्ताले २०७४ वैशाख १९ गतेदेखि जेठ २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु नेप्सेमा १४ अंकको गिरावट, करिब ८ अर्बको कारोबार सुनको मुल्य घट्यो, चाँदीको बढ्यो नेप्सेमा ११ अंकको गिरावट, ७ अर्बको कारोबार