राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन भन्ने समाचार गलत
राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन भन्ने समाचारको परिवारले खण्डन गरेको छ । माधव प्रसाद घिमिरेकि बुहारी बिजेता घिमिरेले टिभि अन्नपुर्ण संग कुराकानि गर्ने क्रममा उत्त कुरा गलत भएको बताउनु भयो भनि टिभिअन्नपुर्ण डट कममा समाचार प्रकाशन गरिएको छ । बिजेताले राष्ट्रकवि सकुशल घरमै रहेको बताएकि छन । उनले भनिन खै कसले सामजिक संजालमा गलत हल्ला फैलायो यस्तो गर्नु गलत हो । सामाजिक संजालमा एकाएक राष्ट्रकविको निधन भएको हल्ला फैलिएको थियो