रामग्राम महिला जेसिज द्धारा रक्तदान कार्यक्रम
रामग्राम महिला जेसिज द्धारा रक्तदान कार्यक्रम

रामग्राम महिला जेसिज वर्ष २०१७ की अध्यक्ष रिङ्गला यादवको अध्यक्ष्तामा भएको कार्यक्रममा प्रमुख आथिति पृथ्वीचन्द्र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सन्तोष श्रीरवास्तव,मुल संयोजक माया अग्रहरी, जेसिज पुरुषोतम ढकाल, उपभोक्ताहकहित संरक्षण मंचका अध्यक्ष रामजि ज्ञवाली, लगायतले मन्तव्य दिनु भएको थियो भने प्रमुख अथितिलाई मायाको चिनो प्रदान गरीएको थियो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु