भारतमा घाइते भएका यि नेपालीको उपचार खर्च नहुदा यो अवश्था , यसरी सहयोग गर्न सकिन्छ
भारतमा घाइते भएका यि नेपालीको उपचार खर्च नहुदा यो अवश्था , यसरी सहयोग गर्न सकिन्छ

प्रबासमा भएका प्रबासी नेपालीहरुलाइ सहयोग गर्ने उदेश्यले काम गर्दै आएका विभिन्न दल पार्टी प्रतिनिधि ,विभिन्न संघ सस्था,समाजका पदाधिकारी ज्यु हरु तथा ब्यक्तिगत तर्फबाट भएनी आफ्नो इच्छा अनुसार सहयोग गरि उनलाइ ठुलो गुन लगाइ दिन हुन समेत उनका आफन्त भतिज पुस्कर राज जोशी ले जानकारि दीनु का साथै सहयोग को लागी हार्दिक अनुरोध गरेका छन निज किशन जोशिका भतिज पुष्कर राज जोशि ph;9880370771
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु