तराइमा राजमाको प्रदर्शन, माअोवादीको ब्यानर जलाइयो , फोटो फिचर सहित
तराइमा राजमाको प्रदर्शन, माअोवादीको ब्यानर जलाइयो , फोटो फिचर सहित
![](https://jankarikendra.com/wp-content/uploads/2017/06/rabindra-ji.jpg)
लाठी जुलुस करिब एक घण्टाको समय लगाएर परासी बजार भरि परिक्रमा गराइएको थियो । मधेशी जनताको माग सम्बोधन नगरेको भन्दै आन्दोलनमा उत्रिएको राजपाले आज परासीमा विरोध सभाको आयोजना पनि गरेको छ । विरोध सभालाइ राजपाका संयोजक महंत ठाकुर, राजपा संयोजक मण्डका सदस्य राजेन्द्र महतो, राजकिसोर यादव, अनिल झा, बरिष्ठ नेता ह्देश त्रिपाठी र महामन्त्री दिपेन्द्र सोनाल पनि सभा सम्बोधन गर्न नवलपरासी आएका छन् । राजपाको आन्दोलनलाई फोरम नेपाल, लोकतान्त्रिक फोरम, नयाँ शक्ति नेपालले पनि जिल्लामा समर्थन गरेको छ । त्यसैबिच बुद्धचोकमा राजपाका कार्यकर्ताह?ले माओबादी केन्द्र पार्टीको ब्यानर जलाएका छन् । लाठी जुलुस निकालेका कार्यकर्ताह? आक्रोसित हुदै केन्द्रको ब्यानर टिपेर बुद्धचोकमा ज्लाएका हुन ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु