राजपा द्वारा रौतहटको निर्वाचन कार्यालय घेराउ दर्जनौ कार्यकर्ता पक्राउ
राजपा द्वारा रौतहटको निर्वाचन कार्यालय घेराउ दर्जनौ कार्यकर्ता पक्राउ

निर्वाचन कार्यालय घेराउ गर्दा खेरि प्रहरी र जनताहरु बीच केहि तनाव उत्पन्न भएको थियो । उक्त निर्वाचन कार्यालय घेराउ कार्यक्रममा राजपाका बाबुलाल साह , अजय गुप्ता , रामप्रवेश दास , अनिल सिंह लगाएत सय्क्दो कार्यकर्ताहरुको उपस्तिथिमा निर्वाचन कार्यालय लाई घेराउ गरेको थियो निर्वाचान कार्यालय घेराउ गर्ने समय प्रहरी संग सामान्य झडप हुँदा नेता तथा कार्यकर्ता हरूलाई जबर्जस्ती बल प्रयोग गरी जिल्ला प्रहरी कार्यालयमा लगिएको छ। पक्राउ पर्नेहरुमा महासचिव अजय गुप्ता, मण्डलिय अध्यक्ष रामप्रवेश दास, मनोज गिरी, शेख जमसैद सहित दर्जनौं कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको छन्। प्रहरीले पक्राउ गरेको कार्यकर्ताहरुलाई रिहाइ गर्नको लागि जिल्ला प्रहरी कार्यालय आगाडी नाराजबाजी जारि राखेको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु