कांग्रेस र एमाले बीच को झडपमा, एकको मृत्यु
कांग्रेस र एमाले बीच को झडपमा, एकको मृत्यु

वाजुराको छेदेदह गाउपालिकामा आईतबार मनोनयनका बेला नेपाली कागेंस र एमालेका कार्यकर्ता वीच झड्प हुँदा एकजना एमाले कार्यकर्ताको ज्यान गएको छ । सो घटनामा काँग्रेसका एकजना कार्यकर्ता गम्भिर घाईते भएका छन । बाजुराको डोगडीमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ । झण्डै एक दर्जन घाइते भएका छन् ।
तपाईको प्रतिक्रिया