खाद्य संस्थानमा बिभिन्न पदमा ५६ जना कर्मचारी माग (विज्ञापन सहित) -जानकारी केन्द्र
काठमाडौं । नेपाल खाद्य संस्थानमा रोजगारीको अवसर खुल्ला भएको छ । संस्थानले विभिन्न पदमा ५६ जना कर्मचारी माग गरेको हो ।
संस्थानले वरिष्ठ अधिकृतदेखि सहायक प्रशासनसम्मका कर्मचारी माग गरेको छ । जहाँ स्नातकोत्तर तहदेखि एस।एल।सि सम्मका शैक्षिक योग्यता भएका व्यक्तिले आवेदन दिन सक्नेछन् ।