नयां शक्तीबाट अध्यक्षका उम्मेदवार कांग्रेसमा प्रवेश , बिज्ञप्ती सहित
नयां शक्तीबाट अध्यक्षका उम्मेदवार कांग्रेसमा प्रवेश , बिज्ञप्ती सहित

चौधरी देशमा संबिधान निमार्णमा महत्वपुर्ण भुमिका निर्वाह गरेका पार्टी कांग्रेस भएकाले जनाउदै स्थानिय तहको निर्वाचनमा पाल्ही नन्दन गाउंपालिकामा नेपाली कांग्रेस अध्यक्ष पदका उम्मेदवार राजेन्द्र कुमार सहानी सहितको सबै टिमलाई आफुले सहयोग गर्ने र अरुलाई पनि सहयोग गर्न अपिल गरेका छन् । चौधरीले जारी गरेको बिज्ञप्ती यस प्रकार छ ।
तपाईको प्रतिक्रिया