बाढीपीडित लाई राहत वितरणमा पहिलो सरावल गाउपालिका
बाढीपीडित लाई राहत वितरणमा पहिलो सरावल गाउपालिका

यसैगरी प्रतापपुर गाउपालिका वडा न ८ का वडा अध्यक्ष कादिर अलि अन्सारीले पनि बाढ बाट अति प्रभावित भएका र बिचल्ली परेका ५० भन्दा बढि घरधुरी परिवारलाई चिउरा चिनी र खद्दान वितरण गर्नु भएको छ भने अहिले जिल्लाको दक्षिणी सिमावर्ती क्षेत्रमा रातह वितरण गर्नु पर्ने देखिन्छ तर समाचार तयार पारिए सम्म यी ठाउँ बाहेक अरु कुनै ठाउमा बाढ पिडित परिवारलाई राहत वितरण गरिएको खबर प्राप्त भएको छैन । प्रतापपुर गाउपालिकाको वडा नम्बर ३ र ८ बढि बाढीबाट प्रभावित भएको थियोे भने सुस्ता गाउपालिकाको वडा नम्बर ३ धेरै प्रभावित भएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु