भारतले मर्मत गर्नुपर्ने सडक, नवलपरासीका स्थानीय र प्रहरी मर्मत गर्दै
भारतले मर्मत गर्नुपर्ने सडक, नवलपरासीका स्थानीय र प्रहरी मर्मत गर्दै

रबिन्द्र यादव र नवलपरासी
गुप्ताका अनुसार वि स २०६४ सालमा नहरलाई ३४ दिन सम्म बन्द गरियो सम्बन्धित पक्षमालाई वार्तामा आउन बाध्य बनाइयो र गण्डक कमान्ड क्षेत्रका साबिक त्रिबेणी सुस्ता, रुपवलिया, कुडिया, गुठी परसौनी, नर्सही, बैदौली, पक्लिहवा, ठुलो खरेटवा, भुजहवा, सोमनी , जमुनिया र प्रतापपुर लगायत १३ गाविसमा वि सं २०४९ साल देखि २०६४ साल सम्म ८ हजार ४ सय ६४ घरधुरीमा उक्त क्षेत्रमा पटकपटक बाढीले २ अरब ९३ करोड ६० लाख ८३ रुपैया धन क्षति भएको संकलन क्षतिपूर्ति अहिलेसम्म भारतले दिएको छैन । केही दिन अगाडि सुस्ता गाउपालिका वडा नं १ र २ का स्थानीयले गण्डक नहरका कारण बाढी आउदा धनमालको क्षतिपूर्ति माग गर्दै नहर भत्काउने प्रयास समेत गरि सकेका छन । गण्डक नहरमा बनाइएको साइफनको सरसफाइ नहुदा वरिपरिका क्षेत्रमा किसानले लगाएका हजारौं विगहा खेती पानीको डुबानमा परेर बर्सेनि करोडौं को नुक्सान हुने गरेको
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु