• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, जेठ ३१, २०८२
शुक्रबार, जेठ ३१, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल जेठ ३१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

के तपाई लामखुट्टेको टोकाइबाट हैरान हुनुहुन्छ ? यस्ता छन् घरेलु उपाय

हिमालयन बैंकबाट पाकिस्तानी बैंक हबिब बाहिरिँदै, पौने ३ करोड कित्ता शेयर बिक्रीमा

एमजीले नेपाली बजारमा भित्र्यायो अपग्रेडेड ‘कमेट इभी’: सहरी मोबिलिटीको भविष्य केन्द्रित एक स्मार्ट र स्टाइलिश फेसलिफ्ट

आजको मौसमः काेशी र लुम्बिनमा बर्षा हुन सक्ने

भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा कुमारी बैंकका ग्राहकले ड्राइभिङ कोर्स छुट पाउने

लुयान र सारथी स्कुटरमा “मनसुन म्याजिक अफर” : १० हजार सम्म नगद छुट

२०८२ साल जेठ ३० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

दिपलले पार गर्यो पाँच लाख युनिट डेलिभरीको कोशेढुंगा

लोकप्रिय समाचार

  • १. २०८२ साल जेठ २४ गतेदेखि ३० गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल जेठ २८ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल जेठ २७ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल जेठ २५ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल जेठ २६ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल जेठ २९ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. अन्तरिक्षमा आज जाँदैछ ‘जल भालु’, जाे सहन्छ आणविक बम देखी -२७३ डिग्री तापक्रम

  • ८. रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार

  • ९. मृगौंला सुरक्षित गर्नका लागि नियमित खानुहोस यी ४ कुरा

  • १०. आमिर खानकी आमाले ९१ बर्षमा गरिन बलिउडमा डेब्यु

अनुगमनमा मिठाइ पसल, अधिकांश दुर्गन्धित

बिष्णु जोशी, धनगढी

धनगढी कैलालीको धनगढी काअधिकांश मिठाई पसलका भान्सा दुर्गन्धित रहेको पाइएको छ । धनगढी उपमहानगरपालिका कार्यालयले धनगढी बजारका विभिन्न होटेल, मिठाई पसल, पेय पदार्थका ठुला पसल, किराना पसल तथा डेरीको अनुगमन गर्दा डेरी तथा मिठाई पसलका भान्सा अधिकान्श दुर्गन्धित अवस्थामा रहेको पाइएको छ । धनगढी उपमहानगरपालिकाका सूचना अधिकारी सुरेन्द्र कार्कीको नेतृत्वमा गएको अनुगमन टोलीले मिठाई पसल, किराना, पेय पदार्थ बिक्री गर्ने पसलमा अनुगमन गरेको थियो ।

यस क्रममा न्यू ब्ल्यु स्टार स्वीट हाउसको भान्साघर निकै दुर्गन्धित अवस्थामा रहेको र मिठाई बनाउन अखाद्य वस्तु प्रयोग गरेको भेटिएको जनाइएको छ ।त्यस्तै, महावीर भोजनालयको भान्सा घर स्वच्छ भए पनि मिठाईमा रङ्गको प्रयोग गरेको भेटिएको थियो । सूचना अधिकारी कार्कीका अनुसार विगतको तुलनामा गुणस्तरमा केही सुधार आएको बताउनु भयो । उनले आम उपभोक्ताहरु सचेत हुने हो र सामान खरिद गर्दा बिलसहित सामानको लेवल पनि हेर्ने हो भने अझैं सुधार आउने बताएका छन

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रौतहटमा लुटपाट गर्ने गिरोहका दुईजना पक्राउ
    रौतहटमा १५ जना फरार प्रतिवादी पक्राउ
    कम्तीमा १० वर्षदेखि सरकारी, ऐलानी, पर्तिमा बस्नेले लालपुर्जा पाउने

    लोकप्रिय

    २०८२ साल जेठ २४ गतेदेखि ३० गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ २८ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ २७ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ २५ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ २६ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साल जेठ ३१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    के तपाई लामखुट्टेको टोकाइबाट हैरान हुनुहुन्छ ? यस्ता छन् घरेलु उपाय

    हिमालयन बैंकबाट पाकिस्तानी बैंक हबिब बाहिरिँदै, पौने ३ करोड कित्ता शेयर बिक्रीमा

    एमजीले नेपाली बजारमा भित्र्यायो अपग्रेडेड ‘कमेट इभी’: सहरी मोबिलिटीको भविष्य केन्द्रित एक स्मार्ट र स्टाइलिश फेसलिफ्ट

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल जेठ ३१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल
    • के तपाई लामखुट्टेको टोकाइबाट हैरान हुनुहुन्छ ? यस्ता छन् घरेलु उपाय
    • हिमालयन बैंकबाट पाकिस्तानी बैंक हबिब बाहिरिँदै, पौने ३ करोड कित्ता शेयर बिक्रीमा
    • एमजीले नेपाली बजारमा भित्र्यायो अपग्रेडेड ‘कमेट इभी’: सहरी मोबिलिटीको भविष्य केन्द्रित एक स्मार्ट र स्टाइलिश फेसलिफ्ट
    • आजको मौसमः काेशी र लुम्बिनमा बर्षा हुन सक्ने

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.