काठमाडौं : आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा प्रत्यक्षतर्फ प्रयोग हुने नमूना मतपत्र सार्वजनिक भएको छ। ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य र ७४ निर्वाचन क्षेत्रमा प्रदेशसभा सदस्य चयनका लागि निर्वाचन हुँदैछ।
यसपटक आयोगले उम्मेदवारी दिएका दलको मात्र चिह्न राखेकाले मतपत्र निकै छरितो बनेको छ। यतिसम्म कि मनाङमा प्रयोग हुने मतपत्रमा २ वटामात्र चिह्न छन्। जहाँ कांग्रेस र एमालेका मात्र उम्मेदवार छन्।
हेर्नुहोस् तपाईंको क्षेत्रमा कस्तो मतपत्र?
प्रदेश नं. १
प्रदेश नं. ३
प्रदेश नं. ४
प्रदेश नं. ५
प्रदेश नं. ६
प्रदेश नं. ७