काठमाडौँ ,
नेपाल आइडलका प्रताप दासले बलिउड नायिका श्रीदेवीको सम्झनामा एउटा गित तयार परेका छन । उनले युट्युव मार्फत सार्वजनिक गरेको गीतमा संगीत भने सगितकार सरोज पोखरेल को रहेको छ । यस्तै शब्द हरि पराजुली को रहेको छ ।
स्वर भने प्रताप दासको रहेको छ । जानकारी केन्द्र संग कुराकानी गर्ने क्रममा प्रतापले एक क्षमतावान कलाकारलाई गुमाउनु पर्दाको पीडालाई यस गित मार्फत ब्यक्त गरिएको बताएका छन। कलाकारिता को कुनै पनि परिधि नहुने भएको ले आफुले पनि कलाकारिता अंगालेको हुदा कुनै कलाकारको पिडामा अर्को कलाकारको सहानुभूति रहनु पर्ने मा उनले जोड दिएका छन ।
श्रीदेवीको मृतुले आफुलाई पनि स्तब्ध बनाएको हुनाले यो अकल्पनीय परिस्थिति लाइ अफु सग भएको कलाकारिता को मध्यम मार्फत साहनुभुति प्रकट गरेको बताएका छन ।
यस्तो छ नायिका श्रीदेवीको सम्झनामा नेपाल आइडलका प्रताप दासले तयार परेको गित
[su_youtube url=”https://www.youtube.com/watch?v=-7ODYyXEuiM” width=”920″ height=”880″]