जेठ,२०/ तत्कालिन राजा ज्ञानेन्द्र शाहको शासनकालका गृहमन्त्री दानबहादुर शाहीको निधन भएको छ । ७६ वर्षको उमेरमा उपचारका क्रममा अस्पतालमा आइतबार बिहान निधन भएको हो ।
स्वाश्प्रस्वास,मुटु रोज र दुवै मृगौलाले फेल भएर डाइलासिस गर्दै आएका थिए । उनको आजै पशुपति आर्यघाटमा दाहासंस्कार गरिने जनाइएको छ ।