• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, जेठ ३१, २०८२
शुक्रबार, जेठ ३१, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल जेठ ३१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

के तपाई लामखुट्टेको टोकाइबाट हैरान हुनुहुन्छ ? यस्ता छन् घरेलु उपाय

हिमालयन बैंकबाट पाकिस्तानी बैंक हबिब बाहिरिँदै, पौने ३ करोड कित्ता शेयर बिक्रीमा

एमजीले नेपाली बजारमा भित्र्यायो अपग्रेडेड ‘कमेट इभी’: सहरी मोबिलिटीको भविष्य केन्द्रित एक स्मार्ट र स्टाइलिश फेसलिफ्ट

आजको मौसमः काेशी र लुम्बिनमा बर्षा हुन सक्ने

भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा कुमारी बैंकका ग्राहकले ड्राइभिङ कोर्स छुट पाउने

लुयान र सारथी स्कुटरमा “मनसुन म्याजिक अफर” : १० हजार सम्म नगद छुट

२०८२ साल जेठ ३० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

दिपलले पार गर्यो पाँच लाख युनिट डेलिभरीको कोशेढुंगा

लोकप्रिय समाचार

  • १. २०८२ साल जेठ २४ गतेदेखि ३० गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल जेठ २८ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल जेठ २७ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल जेठ २५ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल जेठ २६ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल जेठ २९ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. अन्तरिक्षमा आज जाँदैछ ‘जल भालु’, जाे सहन्छ आणविक बम देखी -२७३ डिग्री तापक्रम

  • ८. रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार

  • ९. मृगौंला सुरक्षित गर्नका लागि नियमित खानुहोस यी ४ कुरा

  • १०. आमिर खानकी आमाले ९१ बर्षमा गरिन बलिउडमा डेब्यु

मजदुरबाट अरवपति बनेका मालिकले दिए आफ्ना ६०० कर्मचारीलाई कार उपहार

काक्तिक । भारतका हिरा ब्यापारी सब्जीभाईको अहिले सामाजिक संञ्जालमा चर्चाका पात्र बनेका छन । अहमदाबादका ति चर्चित उद्योगपति तथा समाजसेवी सब्जीभाई ढोलकियाले आफ्ना कर्मचारीलाई यस वर्षको दिपावलीमा आफ्ना कामदारहरुलाई ६ सय कार उपहार दिने घोषणा गरेर सबैलाई अचम्म पारिदिएका छन ।

श्री हरिकृष्णा एक्सपोर्टका दिव्यांग कर्मचारी र हिरा कागिरहरुले प्रधानमन्त्री नरेन्द्र मोदीको हातबाट कारको चाबी हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।सब्जीभाईले यस्ता उपहार पहिलोपटक भने दिएका होइनन् । यसअघि पनि उनले आफ्ना कर्मचारीहरुलाई कुनै बेला घर, फ्लयाट त कुनै बेला महंगा कारहरु उपहारस्वरुप दिँदै आईसकेका थिए ।

डायमण्ड कम्पनी श्री हरिकृष्णा एक्सपोर्टका मालिक सब्जीभाई ढोलकिया मूलरुपमा रौराष्ट्रको पाटीदार समुदायका हुन । पढाई गर्न नसकेपछि उनी सूरतमा हिरा कारिगरको रुपमा काम गर्न थालेका थिए ।

मजदूरको रुपमा काम शुरु गरेका उनले बिस्तारै आफ्नै कम्पनी खोलेर प्रसिद्ध कमाउन सफल भएको जानकारी उनले बेला–बेलमा दिदै आएका छन।लोयल्टी कार्यक्रम अन्तर्गत सन् २०११ मा उनले आफ्ना मेहनती, कुशल र इमान्दार कारिगरहरुलाई उपहार दिन शुरु गरेका थिए । कम्पनीमा १५ सय कर्मचारी र कारिगर काम गर्छन् जस मध्ये ६ सय जनालाई कार उपहारको रुपमा प्रदान गर्ने कार्यक्रम रहेको जनाईएको छ । एजेन्सी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रौतहटमा लुटपाट गर्ने गिरोहका दुईजना पक्राउ
    रौतहटमा १५ जना फरार प्रतिवादी पक्राउ
    कम्तीमा १० वर्षदेखि सरकारी, ऐलानी, पर्तिमा बस्नेले लालपुर्जा पाउने

    लोकप्रिय

    २०८२ साल जेठ २४ गतेदेखि ३० गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ २८ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ २७ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ २५ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ २६ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साल जेठ ३१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    के तपाई लामखुट्टेको टोकाइबाट हैरान हुनुहुन्छ ? यस्ता छन् घरेलु उपाय

    हिमालयन बैंकबाट पाकिस्तानी बैंक हबिब बाहिरिँदै, पौने ३ करोड कित्ता शेयर बिक्रीमा

    एमजीले नेपाली बजारमा भित्र्यायो अपग्रेडेड ‘कमेट इभी’: सहरी मोबिलिटीको भविष्य केन्द्रित एक स्मार्ट र स्टाइलिश फेसलिफ्ट

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल जेठ ३१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल
    • के तपाई लामखुट्टेको टोकाइबाट हैरान हुनुहुन्छ ? यस्ता छन् घरेलु उपाय
    • हिमालयन बैंकबाट पाकिस्तानी बैंक हबिब बाहिरिँदै, पौने ३ करोड कित्ता शेयर बिक्रीमा
    • एमजीले नेपाली बजारमा भित्र्यायो अपग्रेडेड ‘कमेट इभी’: सहरी मोबिलिटीको भविष्य केन्द्रित एक स्मार्ट र स्टाइलिश फेसलिफ्ट
    • आजको मौसमः काेशी र लुम्बिनमा बर्षा हुन सक्ने

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.