हाल सम्म भुकम्पमा परि ८ हजार भन्दा बढिको मृत्यु भइसक्यो १७ हजार भन्दा बढि घाइते भएका छन् नेपाल प्रहरीको पछिल्लो जानकारी अनुशार यस्तो छ मानविय क्षतिको विवरण विहिवार १० बजे सम्मको प्राप्त जानकारी अनुशार बैशाख २९ गते अाएको भुकम्पमा परि ९७ जानाको ज्यान गुमे को छ, २५७९ जना घाइते भएका छन भने ४७ जना वेपत्ता भएका छन
[table id=6 /]