कामना सेवा विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले प्रोभिन्स, रिजनल हेड, म्यानेजेरियलका लागि केही, ब्रान्च म्यानेजर, जुनियर अफिसरदेखि असिस्टेन्ट म्यानेजरका लागि केही, रिलेशनसिप म्यानेजर, सिनियर असिस्टेन्टदेखि जुनियर म्यानेजरका लागि केही, सर्भिस म्यानेजर, अपरेटरका लागि केही, म्यानेजमेन्ट ट्रेनीका लागि १० जना, ट्रेनी असिस्टेन्टका लागि केही, गोल्ड टक्सारका लागि केही कर्मचारीको माग गरेको हो ।
बैंकले केन्द्रीय कार्यलय तथा उपत्यकाभित्र र बाहिरका विभिन्न शाखा कार्यलयका लागि उल्लेखित कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मे फर्स्टसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । थप जानकारीका लागि यस 977-014440115/116/123/124 नम्बरमा सम्पर्क राख्न सक्नुहुने छ । ://www.kamanasewabank.com/career.html

बैंकिङ खबर