काठमाडौँमा बिहानै १५ मिनेटको अन्तरालमा २ पटक भुकम्म्पको धक्का महसुश भएको छ |बिहान करीब ६:२५ बजे र ६ : ४० बजे भुकम्म्पको धक्का महशुस भएको हो |
पहिलो भूकम्प ५ . २ रेक्टर स्केलको भएको र नौबिसे केन्द्रबिन्दु बनाएर आएको र दोस्रो ४.३ रेक्टर स्केल भएको बताइएको छ |
भूकम्पपछि काठमाडौंका स्थानीय घरबाहिर निस्किएका छन् ।