काठमाडौ,
काठमाडौ मा शनिबार साझ करिब ४ : १५ बजे भूकम्पको धक्का महसुश भएको छ | काठमाडौ मा भरि वर्षा भै रहेको समयमा गएको भूकम्पले काठमाडौँ बासी लाइ त्रसित बनाएको छ |
धेरै समय पछी आएको भुकम्पको धक्का निकै शक्ति शालि हुन सक्ने अनुमान गरिएको छ | र भक्तपुरमा केन्द्र बिन्दु बनाएर आएको भुकम्म्प ४.६ रेक्टर स्केलको भएको बताइएको छ |