नेपाल राष्ट्र बैंकबाट ‘क’ बर्गको मान्यता प्राप्त प्राइम कमर्सियल बैंकले विभिन्न ९ पदमा कर्मचारी मागेको छ ।
बैंकले रिस्क मेनेजमेन्ट, ब्रान्च मेनेजर, अफिसर लेभल, चार्टड एकाउन्टेन्ट, सुपरभाइजर, आईटी सहयोगीलगायतका पदमा कर्मचारी माग गरेको हो ।
हेर्नुहोस सूचना